९ चैत्र २०८२, सोमबार | March 23, 2026

बुटवलको मिलनचोकमा खुल्यो भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीको चौथो शाखा

बुटवल । भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीको चौथो शाखा बुटवलमा खुलेको छ । बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्टेन्सीका ग्लोबल डाइरेक्टर नविन पन्तले उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानाडा, युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुको मागका आधारमा उनीहरुलाई सही ढंगले परामर्श दिने उद्देश्यले…