९ चैत्र २०८२, सोमबार | March 23, 2026

रोटरी क्लब अफ सैनामैनाद्वारा हात खुट्टा नभएका पाँच जनालाई कृतिम हात खुट्टा प्रदान

बुटवल । स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ स्थापित सैनामैना नगरपालिकामा रहेको रोटरी क्लब अफ सैनामैनाले हात खुट्टा नभएका पाँच जनालाई कृतिम हात खुट्टा प्रदान गर्नुका साथै केही नगद रकम पनि सहयोग गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सैनामैना नगरपालिका नगर प्रमुख एवम रोटरी क्लब अफ सैनामैनाका मानार्थ सदस्य फणेन्द्र प्रसाद शर्माले मानविय…