७ पुस २०८२, सोमबार | December 22, 2025

भुर्तुङ्ग, छापचौर-तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन सम्पन्न

बुटवल । भुर्तुङ्ग, छापचौर-तराई सम्पर्क समाजले नयाँ बर्ष २०८० को अवसरमा सुभकामना आदान-प्रदान तथा क्यालेन्डर बिमोचन गरेको छ । शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तारा थापाले सम्पर्क समाजले सबैलाई जोड्ने काम गरेको भन्दै आफ्ना गाउँ, क्षेत्र मानिसहरुको सुखः दुखमा काम गनुपर्नै बताईन । गाउँमा गुणस्तरिय शिक्षा, स्वास्थ्य, सडक, खानेपनीको व्यवस्थापन गर्न आवश्यक रहेको…