३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस विरुद्ध ६ दलीय गठबन्धन

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा ६ वटा दल पक्षधर ब्यवसायीबीच गठबन्धन बन्ने भएको छ । माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राप्रपामा आवद्ध ब्यवसायीका बीच निर्वाचनमा गठबन्धन बनाएर जाने निर्णय भएको हो । आज दिनभरी दल आवद्ध ब्यवसायीको छलफल पश्चात समावेशी समुहको तर्फबाट यस अघि उम्मेदवारी घोषणा गरेका माओवादी नेता एवं ब्यवसायी…