बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा पाँचौ संस्करणको मिस्टर एण्ड मिसेस पश्चिमाञ्चलको ग्राण्ड फिनाली यही साउन ३१ गते हुने भएको छ । गत असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई शनिबार बुटवलको आरम्भ रिसोर्टमा क्लोज क्याम्प सम्पन्न गरिएको छ । प्रतियागितामा १०/१० जना फानालिस्ट छनोट गरिएको आरएनसीका निर्देशक सुजि बस्यालले जानकारी दिए । लुम्बिनी प्रदेशका विभिन्न…