८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवलमा घर फोडेर गरगहना र नगद चोरी गर्ने दुई जना पक्राउ

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले घर फोडेर सुनका गरगहँना तथा नगद चोरी गर्ने दुई युवालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आइतबार प्रकाउ गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ पर्नेमा बुटवल-१७ रानीगञ्ज बस्ने २१ वर्षीय विजय परियार र सोही ठाउँका २२ वर्षीय सुरज घर्तीमगर रहेका छन् । जेष्ठ १९ गते बुटवल उपमहानगरपालिका-१७ नानीगञ्जमा…