३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

निःशुल्क छात्रवृत्ति र विद्यार्थीबाट उठाउने शुल्कको विवरण पेश गर्न तिलोत्तमा नगरपालिकाको निर्देशन

बुटवल । तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले मंगलबार पत्र लेखि नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिएको बमोजिमको निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली र विद्यालयले उठाउने शुल्कको विवरण साउन ५ गतेभित्र बुझाउन…