८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न पूर्वमुख्यमन्त्री गिरीको आग्रह

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको बर्तमान अबस्थामा नेपाल स्काउटले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनिय रहेको बताएका छन् । नेपाल स्काउट लुम्बिनी प्रदेशले आयोजना गरेको ५४ औं उड्व्याज तथा ४५ औं गर्ल एड्भान्स तालिमको बुधबार बुटवलमा उद्घाटन गर्दै नेता गिरीले समुदायमा रहेका युवा तथा बालबालिकाको सामाजिक,…