२० मंसिर २०८२, शनिबार | December 7, 2025

वेष्ट्रन मेघा कलेज बुटवलले सम्पन्न गरेको रक्तदानमा ६१ युनिट रगत संकलन

बुटवल । वेष्ट्रन मेघा कलेज बुटवलमा ‘रक्तदान जिवनदान, महादान’ भन्ने मुल नारा सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल १५ ढवाहामा रहेको उक्त कलेजले मंगलबार रक्तदान कार्यकम सम्पन्न गरेको हो । गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशमरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका…