भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र गोरखा चेम्बर अफ कमर्सबीच भेटघाट तथा छलफल भएको छ । अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमअन्तर्गत बुधबार गोरखा आइपुगेको संगठनको टोलीलाई गोरखा चेम्बरले स्वागत गरेको हो । स्वागत, भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले संस्थाले उद्योगी-व्यवसायीको नेतृत्व…