बुटवल । रुपन्देहीको तिलोत्तमामा घर भित्र पार्किङ गरिएको मोटरसाईकल चोरी भएको छ । तिलोत्तमा ५ स्थित क्रिमसन अस्पताल अगाडि निजी निवासमा पार्किङ गरेर राखिएको बुलेट मोटरसाईकल गयराती चोरी भएको मोटरसाइकल धनी अन्कित अर्यालले बताएका छन् । घरको कम्पाउण्ड भित्र पार्किंग गरेको अवस्थाको लु ५६ प ३१३२ नम्बरको खैरो रंगको बुलेट मोटरसाइकल गयराती अन्दाजी १२ बजे…