५ चैत्र २०८२, बिहिबार | March 20, 2026

एभरेष्ट इन प्रथम प्रेस चौतारी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को तयारी पूरा

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा यही बैशाख २१ गते हुने एभरेष्ट इन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को तयारी पूरा भएको छ । प्रेस चौतारी नेपाल, रुपन्देहीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रेस चौतारीका सदस्य…