३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

तरकारीमा लगाएको भ्याट हटाउन व्यवसायीहरुको माग

बुटवल । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत तरकारी फलफूलजन्य केही वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि त्यसले नेपालको तरकारी व्यवसायमा प्रत्यक्ष असर गर्नुका साथै चोरी निकासीले प्रश्रय पाएको तर उपभोक्ता मुल्य बढेको तरकारी व्यवसायीहरुले बताएका छन् । उनीहरुले कृषि जस्तो कुहिने र चाडो नष्ट हुने उत्पादनमा विना तयारी भ्याट जस्तो जटिल कर लगाएर सरकारले चारी…