बुटवल । बुटवल-११ नहरपुरमा रहेको इडन इङ्गलिस बोर्डिङ स्कूलले मंगलबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि २ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो । सो अवसरमा बोल्दै नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले कितावि ज्ञानसँगै अब…