५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेपाल औषधि व्यवसायी संघ रुपन्देहीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन

बुटवल । नेपाल औषधि व्यवसायी संघ रुपन्देही शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका स्वस्थमन्त्री बिष्णु प्रसाद पन्थीले कार्यक्रमको उद्घाटन गर्दै आम नागरिकको उपचारमा औषधी उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्स सबैको आआफ्नो भुमिका र महत्व रहेको बताए । ब्यवसायिक हकहितको विषयमा संस्थागत पहल गर्नेमात्र नभई उपभोक्तामैत्री सेवा…