१७ श्रावण २०८३, आइतबार | August 3, 2026

ग्रेस ईन्टरनेशनलकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै

बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको छ । कार्यक्रमबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मोटिभेसनल सेमिनारको तयारी पूरा भएको जानकारी दिएको हो । यही जेठ ३० गते बिहान ९ बजेबाट सिद्धार्थ कटेज बुटवलमा कार्यक्रम हुने ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईले जानकारी दिए । उनले विगत लामो समयदेखी विदेश अध्ययनमा जान…