बुटवल । पाल्पाका आज एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । आज मध्यान्ह तिनाउ ड्याममा एमजना भारतीय नागरिकको मृत्यु भएको थियो भने आजै रैनादेवी छहरा ८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका अर्का युवाको पनि डुबेर ज्यान गएको छ । सुद्धोदन २ जहाड बस्ने २२ वर्षिय सन्जय चौधरीको जलुके झरनामा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले…