१६ बैशाख २०८१, आइतबार | April 28, 2024

देवदह नगरपालिकामा पनि संचालन भयो कृषि एम्बुलेन्स

बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको संम्योजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन । किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएकाे हाे । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता तथा याेजना अनुगमन महाशाखा प्रमुख विनाेद घिमिरेका…