३१ बैशाख २०८१, सोमबार | May 13, 2024

भारतीय दादागिरी पूर्वको पाँचथरमा पनि, जंगे पिलरभन्दा सयमिटर भित्रको नेपाली भूमिमा एसएसबीको दाबी

ताप्लेजुङ । भारतको नेपाल माथिको भौगोलिक अतिक्रमण अब पूर्वको पाँचथरमा पनि देखिएको छ । पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतको सीमा सुरक्षा बल एसएसबीले नेपाली निर्माण संरचनामा रोक्न दबाब दिएको हो । फालेलुङ गाउँपालिकाले आहाल कबुलियती वनको आहाल भन्ने स्थानमा पर्यटन संग्रहालय बनाउन सुरु गरेको थियो । गत वैशाख…