खजुरा । पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालले अनलाईन बुकिङ सुरु गरेको छ । अनलाईनबाटै डाक्टर छानेर समय लिन सकिने र परिक्षणका रिपोर्टहरुपनि सेवाग्राहीले घरमै बसेर हेर्न सकिने ब्यवस्था गरिएको अस्पतालले जनाएको छ । अनलाईनबाट नाम लेखाउन अस्पतालको वेब साइट https://skpch.gov.np/ लगइन गरेर आफ्नो मोबाईल नम्बर, नाम प्रविष्ट गरेसँगै जँचाउन चाहेको…