३१ बैशाख २०८१, सोमबार | May 13, 2024

दाङ तुलसीपुरका कोरोना संक्रमित काठमाडौंकै एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी

काठमाडौं । दाङ तुलसीपुर ठेगाना भएका कोरोना संक्रमित व्यक्ति काठमाडौंको एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ। तुलसीपुर वडा नम्बर ७ घर भएका ती व्यक्ति हाल काठमाडौंकै एक अस्पतालमा कार्यरत तुलसीपुर उपहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजमा नगरप्रमुख पाण्डेले लेख्नुभएको छ, ‘तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का कारोना…