बुटवल । लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन बुटवलमा भएको छ । साधारण सभाको शुभारम्भ गर्दै प्रमुख अतिथि बुटवल उप-महानगरपालिका प्रमुख खेलराज पाण्डेले कृषि क्षेत्रको विकासविना आर्थिक विकास संभव नभएको भन्दै अब सामुहिक कृषि खेती आवश्यक रहेको बताएका छन् । उनले कृषि क्षेत्रमा लाग्ने युवा…