२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

जनयुद्धकालमा शान्तिको कामना गर्दै बनेको ‘गणेशपुर पार्क’ पर्यटनको केन्द्र बन्दै

तुलसीपुर । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् । उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भने,“यो ठाउँ आफैँमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ” । त्यसैमा…