४ चैत्र २०८२, बुधबार | March 18, 2026

नेपालगन्जका चोक चोकमा ‘फ्रि वाईफाई’

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका भित्रका ७ वटा चोकमा निशुल्क इन्टरनेट सेवा दिने भएको छ । उपमहागर भित्रका ७ वटा स्थानलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको हो । नगरका चोकहरुको फ्रि वाइफाइ जोनको एक कार्यक्रमकाबीच नगर प्रमुख प्रशान्त विष्टले शुभारम्भ गरे । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले निशुल्क वाईफाईको सेवा दिन शुरु गरेको हो…