बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले तिलोत्तमामा बिरोध प्रदर्शन गरेको छ । समाजले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा प्ले कार्डसहित आधा घण्टा विरोध प्रदर्शन गरेको हो । तिलोत्तमा नगरपालिका वडा न ३ योगिकुटी चोकमा आयोजित प्रदर्शनमा बोल्ने सहभागिले जातीय विभेद/छुवाछुत मानवता विरुद्धको अपराध भएको उल्लेख गरेका छन् । उनीहरुले समतामूलक समाज…