नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशने नेपालगन्जलाई चिनाउने बताएका छन् । उनले लुम्बिनी प्रदेशको बाँके पहिलो पटक भईरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिले नेपालगन्जलाई प्रत्यक्ष अनुभूति गर्नुका साथै सामाजिक सञ्जालबाट गरेको प्रचार प्रसारले नेपालगन्ज यतिबेला देशभर चिनिएको बताए । भोली चैत २७ देखि २९ गतेसम्म…