३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सकियो खजुराको महायज्ञ, खजुरालाई लक्ष्मीनाराण दिब्यधाम घोषणा

खजुरा । खजुरा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले गत २४ गतेबाट बाँकेको खजुरामा सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । महायज्ञबाट ५० लाख बढी संकलन भएको आयोजक महायज्ञ सम्पादन समितिले जनाएको छ । खजुरा क्षेत्रमा रहेका ऐतिहासिक धार्मिकस्थलहरुको प्रवर्द्र्धन गर्ने र खजुरामा विशाल स्वरुपमा सुदर्शन चक्र सहितको लक्ष्मीनारायण मूर्तिको स्थापना गर्ने लक्ष्य…