४ चैत्र २०८२, बुधबार | March 18, 2026

लायन्स क्लब अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव सम्पन्न

बुटवल । लायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ईन्टरनेशनल ३२५ पि का डाईरेक्टर गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बौल्दै प्रमुख अतिथि न्यौपानेले सानो सानो खुसी सामाजिक कार्यबाट प्राप्ती हुने भएकाले सेवा संगै सहयोगी कार्यमा…