३ आश्विन २०८३, शनिबार | September 19, 2026

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शरु भएको छ । संघको नेतृत्वका लागि संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम र प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन । सोमबार भएको उम्मेदवारी दर्तामा संघको कोषाध्यक्ष पदमा वाहेकका पदमा दोहोरो उम्मेदवारी परेको छ । होटल तथा…