८ पुस २०८२, मंगलबार | December 23, 2025

कमलनगरको सुज हाउसमा विद्युत सर्ट भई आगलागी, जुत्ता चप्पल जलेर नष्ट

चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति आगलागी भएको छ । सुज हाउसमा राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको हो । स्थानीय तेज नारायण चापागाईको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ सञ्चालन गर्दै आएको उक्त सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको…