४ चैत्र २०८२, बुधबार | March 18, 2026

बुटवलको नगरसभा बिहीबार हुने

बुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभा बिहीबार हुने भएको छ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले भोलि बिहीबार नगरसभाको १२ औं अधिवेशन डाक्ने निर्णय गरेको हो । कार्यपालिकाको निर्णयअनुसार नगर सभाको १२ औं अधिवेशनको बैठक यही पुस २१ गते बिहीबार दिउसो ३ बजे नगर कार्यपालिकाको सभाहलमा शुरु हुनेछ । बैठकले राष्ट्रिय योजना आयोगबाट प्राप्त हुने…