३ आश्विन २०८३, शनिबार | September 19, 2026

भैरहवा क्याम्पसमा निर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई एमाले सिद्धार्थनगर-६ द्वारा सम्मान

भैरहवा । गत चैत ८ गते सम्पन्न भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष (सभापति) पदमा निर्वाचित सागर न्यौपानेसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ । ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकमा उनीहरुलाई सम्मान गरिएको हो । भैरहवा…