बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले विद्यालय तह पूरा गरी विश्वविद्यालय तह प्रवेश गर्न लागेका ८३४ विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीद्वारा तिलोत्तमा स्थित ड्रिमल्याण्डमा आयोजित कार्यक्रममा कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीलाई बिदाइ गरिएको हो । मा.वि का विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको…