बुटवल । बुटवल ११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा संचालित खेल महोत्सव सम्पन्न भएको छ । माघ २७ गतेदेखि विभिन्न तहमा संचालित खेल महोत्सवमा उत्कृष्ट भएका बिद्यार्थीलाइ शुक्रबार एक समारोहका बिचमा पुरस्कार बितरण गरिएको हो । खेलमा ३६ विभिन्न बिधामा १ हजार २ सय विद्यार्थीहरु सहभागि भएका थिए ।शुक्रबार पुरस्कार तथा प्रमाणपत्र बितरणका साथै…