८ पुस २०८२, मंगलबार | December 23, 2025

दिप बोर्डिङमा बङ्गारा हल्लनेगरी शिक्षकबाट विद्यार्थी कुटिए

बुटवल । बुटवल दिपनगर स्थित दिप बोडिड हाई स्कुलका एक शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई दाँतको बङ्गारा हल्लने गरि कानमा चट्कन हानेको अभिभावकले आरोप लगाएका छन् । विद्यालयका कम्प्युटर शिक्षक एकराज गुरागाईले विद्यार्थी जेनित रायमाझिलाई चट्कन हानेको अभिभावकले बताएका हुन् । तिलोत्तमा वडा नं. ५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले चट्कन…