३ चैत्र २०८२, मंगलबार | March 18, 2026

रुपन्देही लनटेनिस संघको अध्यक्षमा गोपाल ज्ञवाली

बुटवल । गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा आठ सदस्यीय नया नेतृत्व चयन गर्दै रुपन्देही लनटेनिस संघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेसनबाट संघको उपाध्यक्षमा डा. मनोज ढुंगाना, सचिव सबिर मिया, कोषाध्यक्ष विष्णु प्रसाद चापागाईं, सदस्यहरुमा मनोज नेपाल, डा. टिकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल, सोम राना सर्वसम्मत चयन भएका हुन। नवनिर्वाचित…