बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवश एवम उद्योग दिवसका अवसरमा विहिवार बुटवलमा रक्तदान तथा मानव सेवा आश्रममा त्यहा रहेका सदस्यहरुलाई खाना खुवाएर मनाएको छ । स्थापना दिवसको अवसरमा संघले दुई छुट्टाछुटै कार्यक्रमको अयोजना गरि रक्तदान र खाना खुवाएको हो । आगामी पुस ७ गतेबाट बुटवलमा आयोजना गर्न लागेको १५ औं राष्ट्रिय…