३ चैत्र २०८२, मंगलबार | March 17, 2026

गुल्मीका यी स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने

गुल्मी । गुल्मीका विभिन्न स्थानमा भोलि (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरवाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८…