बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष रुपन्देहीको अध्यक्षमा दिनेश फुल्लेल निर्वाचित भएका छन् । कोषको शुक्रबार सम्पन्न निर्वाचनमा फुल्लेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी डिलबहादुर थापालाई पराजित गर्दै उनी विजयी हुन सफल भएका हुन् । निर्वाचनमा फुल्लेलले ३०९ मत प्राप्त गर्दा थापाले ८९ मत प्राप्त गरेका थिए । यसैगरी…