बुटवल । होटल तथा रेष्टुरेन्टको हब बन्दै गएको बुटवल उपमहानगरको कालिकापथमा मोन्टोना रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएको कालिका पथमा नेपाली इण्डियन र चाइनिज परिकारका पारखीहरुलाई मध्यजनर गर्दै रेषटुरेन्ट सञ्चालनमा आएको सञ्चालक राजेश श्रीपालीले जानकारी दिए । 'फिल द वेस्ट भाइव्स इन टाउन' नारालाई आत्मासाथ गर्दै लाइभ म्युजिक, विशेष…