बुटवल । निजि तथा आवासिय बिद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माघको अन्तिम साता खेलकुद महोत्सव गर्ने भएको छ । नेशनल प्याब्सन अन्तरगतका बिद्यालयका बिद्यार्थीको अन्तरनिहित खेलप्रतिभालाई बाहिर निकाल्न माघको माघ २८ र २९ गते नवौँ नेशनल प्याब्सन खेलकुद महोत्सव २०७९ गर्ने भएको हो । नेशनल प्याब्सन रुपन्देहीको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला भित्रका नेशनल प्याब्सनमा…