३ आश्विन २०८३, शनिबार | September 20, 2026

बैंकको चर्को व्याजले विस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यावसायीहरुको चिन्ता

बुटवल । लुम्बिनी ईट्टा उद्योग व्यावसायी संघ रुपन्देहीको २४ औं वार्षिक साधारणसभा सम्पन्न शुक्रबार रुपन्देहीको सियारी स्थित बाउन्नकोटीमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै व्यावसायीहरुले आर्थिक संकटका कारण व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको चिन्ता व्यक्त गरेका छन् । बैंकको उच्च व्याजदर, लागतमा वृद्धि तथा खपत घट्नुका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरुले बताएका…