१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

जेष्ठ नागरिक र ब्युत्पन्न नागरिकलाई पालिका सरकारको न्यानो सिरक र कपडा

खजुरा । लामो समयदेखिको सितलहरले अत्याधिक चिसो बढेपछि बाँकेको खुजुरा गाँउपालिका अन्तर्गत वडा नम्बर ६ का ब्युत्पन्न नागरिसकलाई न्यानो सिरक तथा कपडा वितरण गरिएको छ । वडाका जेष्ठ नागरिकको सम्मान स्वरुप २३३ जनालाई उलनको सुइटर, ६० जनालाई फाइबर ब्ल्याङ्केटm ५० जनालाई ब्ल्याङ्केट वितरण गरिएको खजुरा गाँउपालिकाले जनाएको छ । गाँउपालिकाले आज बिहान आयोजना गरेको कार्यक्रममा…