खजुरा । नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । एमालेको विरासत जोगाउने उद्देश्य सहित घोषणापत्र ल्याईएको वर्तमान पालिका अध्यक्ष एवं एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । गांउपालिका कमिटीले बनाएको प्रतिबद्धतापत्र एमाले बाँकेका अध्यक्ष कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विक लगायतले लगायतले…