बुटवल । बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने तयारी गरेका छन् । बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक, सडकबत्ती, पार्किङ, ट्राफिक व्यवस्थापन, विद्युत्, खानेपानी, टेलिफोन तार तथा केवलहरु, छाडा चौपाया, ठेला, इरिक्सा व्यवस्थापनका लागि एकसाथ काम गर्न तयार भएका हुन् । नगरप्रमुख…