बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीले वडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चौतारीले बुधबार बुटवलमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा ९एमाले० का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लिला गिरीले भने, ‘लामो आन्दोलनपछि हामी सबै नेपाली जनताको साथमा रहेर…