१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

नेपालगन्ज-कोहलपुर खण्डको राँझामा आकाशे पुलको निर्माण सुरू

नेपालगन्ज । नेपालगन्ज कोहलपुर सडकखण्डको राझामा आकाशे पुलको काम सुरू भएको छ। नेपालगन्जका सडकमाथि बन्ने चारवटा आकाशेपुल (ओभरहेड ब्रिज) मध्य राँझाको पुलको काम शुक्रबारदेखि सुरू भएको हो। केही समयअघि नेपालगन्जका चार ठाउँ र कोहलपुरमा एउटा आकाशे पुलको शिलान्यास भएको थियो। एउटा पुलका लागि करिब ८ करोड २१ लाख बराबर लागत रहेका यी पुलहरूको निर्माण एक…