१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सिम्रिक युथ क्लबमा सोम थापा

बुटवल । सिम्रिक युथ क्लबको प्रथम साधारण सभा तथा अधिवेसनले सोम बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय सर्वसम्मत नया समिति चयन भएको हो । शनिबार बसेको क्लबको अधिवेसनबाट उपाध्यक्षमा नर बहादुर श्रीष, सचिव भरत बहादुर राना, सहसचिव विकास गुरुङ, कोषध्यक्ष राम बहादुर थापा, तथा सदस्यहरुमा महेश्वर शर्मा, डम्बर बहादुर राना (विकास) चयन भएको निर्वाचन अधिकृत उद्यवचंद्र…