४ आश्विन २०८३, आइतबार | September 20, 2026

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान

बुटवल । रोटरी क्लब अफ बुटवल डाउन टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, ईन्ट्रयाक्ट क्लब अफ स्लकर्स होम, गार्गी एकेडेमी, एनायन्स डाउनटाउन, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीले बुटवलमा मंगलबारदेखि डेङ्गु रोग नियन्त्रण तथा सचेतना कार्यक्रम शुरु गरेका छन । राजमार्ग चौराहाबाट शुरु भएको कार्यक्रम बुटवल उपमहानगरपालिकाका वडाहरुमा डेगु रोगबारे सचेतनामुलक पर्चापम्प्लेट…