धादिङ । धादिङको धुनिबेशी नगरपालिका–९ ढलानमा आज बिहान ट्रकले किच्दा परिचालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा भारतिय नागरिक १७ वर्षिय संजीव गौतम रहेका छन् । उनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ । आज बिहान साढे ३ बजे भारतिय नम्बरको ट्रकले उकालोमा लोड तान्न नसकि पछाडि हट्दा ट्रकमा ओट राख्ने क्रममा परिचालक गौतमलाई किचेको…